ताज़ा जानकारी
.

अध्यक्ष

.

सदस्य

ऐन / नियम

कार्यालयको परिचय

मधेश प्रदेश सरकारको विकासे अड्डाको रुपमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधाम अन्तर्गत शहरी विकास तथा भवन कार्यालय धनुषाको कार्यक्षेत्र धनुषा, महोत्तरी र सर्लाही रहेकोछ यस कार्यालयको मुख्य कार्य जनता आवास कार्यक्रम (संघीय कार्यक्रम), महेन्द्र नारायण निधि विपन्न आवास योजना तथा मन्त्रालयबाट प्राप्त विकासात्मक गतिविधिहरु संचान गर्नु रहेको छ ।

फोटो ग्यालेरी